एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – एनएमबि बैंकले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै जर्मनीको कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ ।
Comment
Liked by: