युएईलाई पराजित गर्दै नेपालको लिग-२ सिरिजमा विजयी शुरुवात
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार युएईलाई ३७ रनले पराजित गरेर नेपालले विजयी शुरुवात गरेको हो ।
Comment
Liked by: