विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले हराउँदै घरेलु सिरिजको विजयी सुरुवात गरेको हो । नेपालले दिएको २०१ रनको सा...
Comment
Liked by: