उद्धारभन्दा ‘भाइरल’ हुने होड : मोबाइलको पर्दामा कैद छटपटी
rajdhanidaily.com
. २ घण्टा अघि
सुन्दरहरैंचा(मोरङ) । मोरङको लेटाङ–३ स्थित चिसाङ खोलाको पुलमा आज जे देखियो, त्यो केवल एउटा दुर्घटना थिएन; त्यो त हाम्रो समाजको ‘संवेदनहीनता’ को एउटा कुरूप अनुहार थियो। पुलबाट खसेर जीवन-मरणको दोसाँधम...
Comment
Liked by: