एनपीएल : बढी विकेट लिनेमा करण अगाडि, क्याच लिनेमा चार खेलाडीबीच प्रतिस्पर्धा
nepalviews.com
. ३० मिनेट अघि
काठमाडौं । यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कुल ३२ मध्ये आठ खेल भइसकेका छन् ।...
Comment
Liked by: