सुकुमवासीका ५ बस्तीमा ८७१ परिवार, भोलि गोठाटार र मनोहरामा डोजर चल्ने
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती खाली गराउने कार्य जारी रहेको सरकारले जनाएको छ। शनिबार तीन बस्तीमा डोजर चलेको छ भने आइतबार थप दुई बस्ती खाली गराइने भएको छ। शनिबार काठमाडौँ महानगरपालि...
सम्बन्धित विषयहरू
Comment
Liked by: