गर्भवती गीता पाण्डे मृत्यु प्रकरणः संलग्न चिकित्सक निलम्बित
ratopati.com
. २ घण्टा अघि
बुटवल । बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका ...
Comment
Liked by: