इलाममा ३२ वर्षीय पुरुष मृत फेला
onlinekhabar.com
. २ घण्टा अघि
१२ वैशाख, इलाम । इलाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेम बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष...
Comment
Liked by: