सुनसरी–१ का खानेपानी योजना बजेटमा समावेश गर्न हर्कराज साम्पाङको माग
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ्) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का खानेपानी योजनाहरूलाई बजेटमा समावेश गर्न सरकारसँग माग गरेका छन् । खानेपान...
Comment
Liked by: