चन्द्रगढी महिला गोल्डकप : एपिएफ फाइनलमा
ratopati.com
. २ घण्टा अघि
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
...
Comment
Liked by: