सुकुम्बासीलाई नयाँ बसपार्क र माछापोखरीका होटलमा राखिने, ७० वटा कोठा बुक
setopati.com
. २ घण्टा अघि
कीर्तिपुरको होल्डिङ सेन्टर भरिएपछि सुकुम्बासीहरूलाई होटलमा राखिने भएको छ। घरबिहीन भनेर सम्पर्कमा आएका सुकुम्बासीहरूलाई कीर्तिपुरस्थित सत्सङ भवनमा पठाइएको थियो। त्यहाँ ठाउँ भरिएपछि बाँकीलाई होटलमा...
Comment
Liked by: