मनोहरा नदी किनारमा डोजरमाथि ढुंगामुढा, एक दर्जन प्रहरी घाइते
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको छ। शनिबार साँझ संरचना भत्काउन पुगेको टोलीमाथि एक समूहका युवाहरूले आक्रमण गरेक...
Comment
Liked by: