एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन
lokaantar.com
. ३ घण्टा अघि
सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डलका सच...
Comment
Liked by: