एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन
barnanmedia.com
. ३ घण्टा अघि
काठमाडौँ, १२ वैशाख: सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरि...
Comment
Liked by: