एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डल...
Comment
Liked by: