एकै दिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत संकलन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । सन्त निरंकारी मण्डल नेपालले आज एकै दिन एक हजार २६७ पिन्ट रगत संकलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत संकलन गरिएको मण्डलक...
Comment
Liked by: