मनोहरा सुकुमवासी बस्तीमा तनाव : डोजर रोक्न स्थानीयको ढुंगामुढा, ४ प्रहरी घाइते
lokaantar.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यकास्थित मनोहरा सुकुमवासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। डोजर प्रयोग गरी संरचना हटाउन थालेपछि त्यहाँ बसोबास गर्नेहरूले प्रहरी र डोजरमाथि ढुंगामुढ...
Comment
Liked by: