५० हजार घुस लिएको सूचनाका आधारमा प्रहरी हबल्दार पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
१२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस रकम लिएको सूचनाका आधारमा एकजना प्रहरी हबलदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय ...
Comment
Liked by: