प्रधानध्यापकसँग गरेको रास्वपा सांसद पोखरेलको व्यवहारप्रति शिक्षक महासंघको निन्दा
onlinekhabar.com
. २ घण्टा अघि
१२ वैशाख, काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलले गृहजिल्लाका एक प्रधानध्यापकमाथि गरेको व्यवहारको नेपाल शिक्षक महासंघले निन्दा गरेको छ । शनिबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुल...
Comment
Liked by: