विपद्जन्य घटना: १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद...
Comment
Liked by: