शीर्ष स्थानमा बार्सिलोनालाई ११ अंकको अग्रता
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को सहज जित निकालेको छ । गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक जोडेको हो ।
...
Comment
Liked by: