नदी किनारका जोखिमयुक्त बस्ती हटाउने अभियान जारी : हालसम्म १४४ परिवार सरकारको सम्पर्कमा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाभित्रका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ । यसै क्रममा शनिबार बिहान वडा नं. ११ स्थित थापाथली...
Comment
Liked by: