सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबास...
Comment
Liked by: