उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । रोमाञ्चक सेमिफाइनलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटी लगातार चौथो पटक एफए कपको फाइनलमा प्रवेश गर्न सफल भएको...
Comment
Liked by: