मनोहराको सुकुम्बासी बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा शनिबार साँझ तनाव उत्पन्न भएको छ। संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा भएको छ।
Comment
Liked by: