प्रधानमन्त्री कप एनभिए भलिबलः रुकुम पश्चिम र न्यु डायमण्डको लगातार दोस्रो जित
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – न्यु डायमण्ड स्पोर्ट्स क्लबले दशौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ।
Comment
Liked by: