मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा
barnanmedia.com
. २ घण्टा अघि
भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले...
Comment
Liked by: