मनोहरामा प्रतिकारपछि प्रहरी पछि हट्यो
annapurnapost.com
. २ घण्टा अघि
भक्तपुर : मध्यपुरथिमि–१ स्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ। सरकारले दिएको समयसीमाभित्र केही बासिन्दाले बस्ती नछोडेपछि शनिबार साँझ डोजर चलाइएको हो। साँझ करिब पौने ६ ...
Comment
Liked by: