भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार
nepalnews.com
. २ घण्टा अघि
मकवानपुर । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० क...
Comment
Liked by: