कपिलवस्तुमा स्कार्पियो दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा स्कार्पियोमा सवार २ जनाको मृत्यु भएको छ। शनिबार राति नौ बजेतिर बहादुरगन्जबाट तौल...
Comment
Liked by: