मूल्य नपाउँदा नर्सरी व्यवसायी सङ्कटमा
gorkhapatraonline.com
. १ घण्टा अघि
रौतहटको कटहरिया नगरपालिका–३ का नर्सरी व्यवसायमा संलग्न किसान यतिबेला आर्थिक सङ्कटको सामना गर्न बाध्य छन् । फलफूलका बिरुवा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उक्त क्षेत्रका किसान उत्पादित बिरुवाले...
Comment
Liked by: