छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता
onlinekhabar.com
. २ घण्टा अघि
१३ वैशाख, काठमाडौं । चीनको सान्या शहरमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ । समूह ‘बी’का तीनवटै ...
Comment
Liked by: