मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरू)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएको छ । यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती ...
Comment
Liked by: