बडिगाडमा चट्याङ लाग्दा एक युवती गम्भीर
gorkhapatraonline.com
. २ घण्टा अघि
बागलुङको बडिगाडमा चट्याङ लाग्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । शनिबार चट्याङ लाग्दा बडिगाड गाउँपालिका–१० पात्लेकी १९ वर्षीया शर्मिला रसाइली गम्भीर घाइते हुनुभएको हो । घाइते रसाइलीलाई बुर्तिबाङ...
Comment
Liked by: