काठमाडौँको मौसम खराब भएपछि टर्किस एयरको विमान दिल्ली डाइभर्ट, आन्तरिक उडानहरू सबै डिले
kendrabindu.com
. ४ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसम खराब भएपछि टर्किस एयरको विमान दिल्ली डाइभर्ट भए को छ भने बिहान हुने आन्तरिक उडानहरू सबै डिले भएका हुने भएका छन् । काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ । जसका...
Comment
Liked by: