रुसको भीषण आक्रमणमा ७ को मृत्यु
annapurnapost.com
. ४ घण्टा अघि
किभ (एजेन्सी): युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। मध्य युक्रेनको निप्रो सहरमा ५ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यहाँको एउटा अपार्टमेन्टमा प्रहार भएको अधिक...
Comment
Liked by: