ढुङ्गामुढापछि ‘ब्याक’ हटेको डोजर मनोहरा बस्तीमा फेरि पुग्यो, ठूलो संख्यामा प्रहरी खटाइयो (तस्विरहरु)
arthasarokar.com
. ३ घण्टा अघि
काठमाडौँ । काठमाडौँको मनोहरा बस्तीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शनिबार बस्तीमा भत्काउन खोज्दा ढुङ्गामुढा भएपछि पछि हटेको प्रहरी आइतबार बिहानै पुगेको हो ।
Comment
Liked by: