रोकिराखेको ट्रकमा गाडी ठोक्किँदा २ जनाको मृत्यु
setopati.com
. २ घण्टा अघि
कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु...
Comment
Liked by: