कपिलवस्तुमा स्कार्पियो–ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। हुलाकी सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा गएराति दुर्घटना भएको ह...
Comment
Liked by: