कच्चा तेलको आपूर्ति प्रभावित हुँदा मूल्य वृद्धि तीव्र
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा दबाब बढ्दै गएको छ। मध्यपूर्वमा चर्किएको तनावले कच्चा तेलको आपूर्ति प्रभावित हुँदा मूल्यमा तीव्र वृद्धि देखिएको छ, जसको असर अब दैनिक उपभोग...
Comment
Liked by: