चट्याङले घरमा आगलागी, सर्लाहीमा ठूलो धनमाल क्षति, एक घाइते
nepalpress.com
. २ घण्टा अघि
जनकपुरधाम । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङ परेर आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन् । शनिबार राति करिब ११स्३० बजे परेको चट्याङका कारण स्थानीय...
Comment
Liked by: