मनोहराको सुकुम्बासी बस्तीमा छिर्यो प्रहरी
setopati.com
. २ घण्टा अघि
मनोहराको सुकुम्बासी बस्तीमा प्रहरी प्रवेश गरेको छ। बिहानै डोजरसहित ठूलो संख्यामा उपस्थित भएको प्रहरी १० बजेपछि बस्तीमा छिरेको हो। त्यसअघि जडिबुटी र लोकन्थली जोड्ने पुल मुनि प्रहरीहरू बसेका थिए। ...
Comment
Liked by: