मनोहरामा भत्काइँदै छ सुकुम्वासी बस्ती, ठूलो संख्यामा प्रहरी परिचालन
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा पर्ने मनोहरास्थित सुकुम्वासी बस्तीमा आइतबार (वैशाख १३) बिहानदेखि पुनः डोजर चलाइएको छ । काठमाडौं र भक्तपुर दुवैतर्फका मनोहरास्थित सुकुम्वासी बस्ती खाली...
Comment
Liked by: