चट्याङ लागेर सर्लाहीमा एकजना घाइते, १४ पशु चौपाय मरे
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : सर्लाहीमा चट्याङ लागेर एकजना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । उनको टाउको तथा शरीरका विभ...
Comment
Liked by: