वर्षाका कारण सडक अवरुद्ध
nepalnews.com
. २ घण्टा अघि
भोजपुर। वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ। जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यपहाडी पुष्पल...
Comment
Liked by: