चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। उनको घरमा शनिबार बेलुकी ८:३० मा परेको चट्याङले ...
Comment
Liked by: