एकैदिन तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com
. २ घण्टा अघि
नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अ...
Comment
Liked by: