डडेल्धुरामा झाडापखालाबाट बालकको मृत्यु, तीन जना धनगढी रेफर
shilapatra.com
. ३ घण्टा अघि
डडेल्धुरामा झाडापखालाले एक बालकको मृत्यु भएको छ । भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका– २ का सात वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो । अत्यधिक पखला र वान्ता लागेपछि उनलाई उपचारका लागि जोगब...
Comment
Liked by: