तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ - नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
Comment
Liked by: