वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
nepalnews.com
. १ घण्टा अघि
रुकुमपूर्व। शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो। अन्य सहायक...
Comment
Liked by: